Redirecting...

सोतोकान कराते टोली कोलकातातिर - ekantipur.com

सोतोकान कराते टोली कोलकातातिर - ekantipur.com
Source: kant

खुला अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपको ३४ औं संस्करणमा भाग लिन ६० खेलाडीसहित नेपाल सोतोकान कराते डो संघको टोली बिहीबार भारतको कोलकाता गएको छ ।