जुनारको राजधानी सिन्धुलीमा पहिलोपटक जुनार प्रवर्द्धन मेला हुँदै - annapurnapost.com
Source: anna
सिन्धुली : जुनारको राजधानी भनेर चिनिएको सिन्धुलीमा पहिलो पटक जुनार प्रवर्द्धनका लागि जुनार मेलाको आयोजना गरिने भएको छ। गोलन्जोर गाउँपालिकाको आयोजनामा आगामी मंगलबारबाट जिल्लाको गोलन्जोर गाउँपालिका-४ तिनकन्यामा जुनार प्रवर्द्धन मेला सञ्चालन हुने भएको हो। सिन्धुलीको जुनारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले यही मंसिर २३, २४ र २५ गते जुनार प्रवर्द्ध…