Redirecting...

पहिरोपीडित चार जनालाई सेनाले उद्धार गरी अस्पताल पठायो - www.imagekhabar.com

पहिरोपीडित चार जनालाई सेनाले उद्धार गरी अस्पताल पठायो - www.imagekhabar.com
Source: imkh

विराटनगर । इलामको सन्दकपुर गाउँपालिका–४ माबु इलाकामा गएको पहिरोमा परी घाइते भएका चार जनालाई सोमबार नेपाली सेनाले उद्धार गरेको छ । घटनामा एक जना पुरुष र तीन जना महिला –एक बालिका सहित) घाइते भएका थिए । घाइतेहरुको अवस्था गम्भीर भएपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत सोमबार बिहान झापास्थित अस्पतालमा थप उपचारका लागि पठाइएको हो । नेपाली सेनाले […] The post पहिरोपीडित चार जनालाई सेनाले उद्धार गरी अस्पताल पठायो appeared first on Imagekhabar - Online News Portal of Nepal.