गुह्येश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले लाभांश घोषणा नगर्ने - bankingsamachar.com
Source: bkns
काठमाडौं – गुह्येश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश घोषणा नगर्ने भएको छ। कम्पनी सञ्चालक समितिको मंसिर २७ गते आज बसेको बैठकको निर्णयले लाभांश नदिने निर्णय गरेको हो। सोही अनुसार गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको छ। 1765689300824Download