सुशीला कार्कीको नियुक्ति र संसद विघटनको बचाउमा राष्ट्रपति, प्रधानमन्त्री र सेनाको एकै स्वर- ‘विषम परिस्थितिको निकास’ - www.ukeraa.com
Source: uker
काठमाडौं : जेन-जी आन्दोलनपछि उत्पन्न विषम परिस्थितिलाई निकास दिन सुशीला कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकार र प्रतिनिधिसभा विघटनको निर्णयलाई राज्यका प्रमुख अंगहरूले बचाउ गरेका छन्। प्रधानमन्त्री कार्कीको नियुक्ति र संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा लिखित जवाफ पेश गर्दै राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्की र नेपाली सेनाले तत्कालीन संवैधानिक शून्यता र …