वनभोज खान हेटौंडाबाट हेलिकप्टर चढेर सिरहा आए मुख्यमन्त्री बानियाँ - ekantipur.com
Source: kant
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ वनभोज खान हेलिकप्टर चढेर सिरहा आएका छन् । सिरहा कांग्रेस सभापति रामचन्द्र यादवले आयोजना गरेको वनभोज खान मुख्यमन्त्री बानियाँ यहाँ आएका हुन् ।