जेन-जी आन्दोलनको बलिदानीलाई कुठाराघात गर्दै ओली - www.drishtinews.com
Source: dist
काठमाडौं । गत भदौको जेन–जी आन्दोलनमा प्रधानमन्त्रीको कुर्सी छाडेर हेलिकप्टरमा भागेका एमाले अध्यक्ष केपी शर्मा ओली आन्दोलनको बलिदानीलाई कुठाराघात गर्ने षड्यन्त्रमा लागेका छन् । आन्दोलनबाट बढारिएको व्यक्ति पुनः सत्तामा फर्किएको इतिहास छैन । तर, ओली फेरि सत्तामा फर्किन अनेक षड्यन्त्र गर्दैछन् । एमालेले प्रतिनिधिसभा पुनस्र्थापनाका लागि सांसदहरूको हस्ताक्षर गरेर दबाब सिर्जना गरेको छ । एमालेले […]