Redirecting...

मोरङमा धारिलो हतियार प्रहार गरेर भाइको हत्या गरेका दाजु फरार - pradeskhabar.com

मोरङमा धारिलो हतियार प्रहार गरेर भाइको हत्या गरेका दाजु फरार - pradeskhabar.com
Source: pkbr

विराटनगर । मोरङको जहदा गाउँपालिका–७ तरिगामास्थित मझारेमा सामान्य घरायसी विवादपछि दाजुले भाइको हत्या गरी फरार भएका छन्। २८ वर्षीय श्रवणकुमार साहमाथि उनका दाजु राजकुमार साहले बुधबार राति धारिलो हतियार प्रहार गरेका थिए। गम्भीर घाइते श्रवणलाई तत्काल