Redirecting...

‘कोर टिम’सहित छलफलमा ओली - barnanmedia.com

‘कोर टिम’सहित छलफलमा ओली - barnanmedia.com
Source: bnmm

११ औँ महाधिवेशनको उद्घाटन समारोह सकाएर नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरको गुण्डुस्थित निवासमा नेताहरू भेला भएका छन्। भोलिदेखि महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि ओली आफ्नो ‘कोर टिम’सँग छलफलमा जुटेका छन्। छलफलमा महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङ लगायतका नेताहरू सहभागी छन्। ज्ञवालीको संयोजकत्व…