Redirecting...

माओवादी स्थायी कमिटी बैठक जारी - nagariknews.nagariknetwork.com

माओवादी स्थायी कमिटी बैठक जारी - nagariknews.nagariknetwork.com
Source: ngrk

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), स्थायी समितिको बैठक आज तेस्रो दिन सुरू भएको छ ।यही साउन १६ गतेदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा चलिरहेको बैठकमा शनिबार पदाधिकारी, अनुशासन आयोग र स्थायी समिति सदस्य गरी २५ जनाले धारणा राखेका थिए। आज बाँकी पदाधिकारीहरूले धारणा राखिरहेका छन्।बैठकमा बोल्नका लागि प्रत्येक सदस्यलाई १० मिनेटको समय निर्धारण गरिएको छ।