अवैध ढंगले खाडी मुलुक जान लागेका ४० महिला दिल्लीबाट फिर्ता - nepalkhabar.com
Source: nkkb
अवैध रूपमा भारत हुँदै घरेलु कामदारको रुपमा तेस्रो मुलुक जान लागेका ४० नेपाली महिलालाई प्रहरीले भारतको राजधानी नयाँ दिल्लीबाट उद्धार गरेको छ। घरेलु कामदारका रूपमा कुवेत, साउदी अरब, ओमान, दुबई लगायतका खाडी मुलुकमा जान लागेका उनीहरूलाई दिल्लीबाट उद्धार गरेर काठमाडौँ फर्काइएको हो। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा.टोकराज पाण्डेले उनीह...