धितोपत्र बजार पुँजीकरण ४२ खर्ब ६५ अर्ब - www.makalukhabar.com
Source: mkkb
काठमाडौं । धितोपत्र बजार पुँजीकरण ४२ खर्ब ६५ अर्ब कायम भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार २०८२ कात्तिक मसान्तमा धितोपत्र बजार पुँजीकरण ४२ खर्ब ६५ अर्ब ६८ करोड कायम भएको हो । यो अघिल्लो वर्षको तुलनामा कम हो । बजारमा देखिएको उत्तारचढावले पुँजीकरणमा समेत असर पारेको हो । गत वर्षको कात्तिक मसान्तमा […] The post धितोपत्र बजार पुँजीकरण ४२ खर्ब ६५ अर्ब appeared first on Makalu Khabar : makalukhabar.com.