कोशीको नाम लेख्ने शैली परिमार्जन, कात्तिक २५ गतेबाट लिम्बु र मैथिली कामकाजको भाषा - www.onlinekhabar.com
Source: onkh
भाषा आयोगले कोशी प्रदेशमा लिम्बु र मैथिली भाषालाई कामकाजको भाषा बनाउन प्रदेश सरकारलाई निर्देशन दिएको थियो । सोही अनुसार सरकारले विधेयक तयार गरेको हाे ।