Redirecting...

बहुविवाहको चर्चाबारे के भन्छन् कानुन मन्त्री ? - www.lokpath.com

बहुविवाहको चर्चाबारे के भन्छन् कानुन मन्त्री ? - www.lokpath.com
Source: LKPT

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सरकारले ल्याउन लागिरहेको कानुनी संशोधन बहुविवाहलाई प्रोत्साहन गर्न नभई गलत सम्बन्धबाट जन्मिएका सन्तानको अधिकार सुनिश्चित गर्नका लागि भएको स्पष्ट पारेका छन् । आइतबार नेपाल महिला संघले सिंहदरबारस्थित मन्त्रालयमा बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै मन्त्री चौरसियाले केही सञ्चारमाध्यममा आएको समाचार जस्तो सरकारको उद्देश्य नभएको स्पष्ट पारे । उनले […]