Redirecting...

जिल्ला प्रशासनद्वारा वीरगञ्ज महानगरमा कफ्र्यू आदेश जारी - www.makalukhabar.com

जिल्ला प्रशासनद्वारा वीरगञ्ज महानगरमा कफ्र्यू आदेश जारी - www.makalukhabar.com
Source: mkkb

आज दिउँसो १ः०० बजेदेखि जारी गरेको निषेधाज्ञामा पनि विरोध प्रदर्शन जारी भएपछि पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले बेलुकीको ६ः०० बजेदेखि लागू हुने गरी कफ्र्यू आदेश जारी गरेका हुन् । The post जिल्ला प्रशासनद्वारा वीरगञ्ज महानगरमा कफ्र्यू आदेश जारी appeared first on Makalu Khabar : makalukhabar.com.