Redirecting...

पक्राउ परेका युवराज सफलविरुद्ध अदालतबाट तीन दिन म्याद थप - www.ukeraa.com

पक्राउ परेका युवराज सफलविरुद्ध अदालतबाट तीन दिन म्याद थप - www.ukeraa.com
Source: uker

काठमाडौं : युवराज पौडेल (युवराज सफल)लाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले मंगलबार निजलाई काठमाडौंबाट पक्राउ गरिएको बताए। महान्यायाधिवक्ता र महान्यायाधिवक्ता कार्यालयविरुद्ध सामाजिक सञ्जालबाट तथ्यहीन आरोप लगाएको भन्ने विषयमा अनुसन्धानका लागि पौडेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। निजलाई मंगलबारै अ…