Redirecting...

महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण, यस्तो छ पहिलो निर्णय - www.lokpath.com

महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण, यस्तो छ पहिलो निर्णय - www.lokpath.com
Source: LKPT

काठमाडौं । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आज पदभार ग्रहण गरेकी छन् । उनले राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित सभामा पद तथा गोपनीयताको शपथग्रहण गरेसँगै सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गरेकी हुन् । पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्री श्रेष्ठले सार्वजनिक निकायको नीति, कार्यक्रम, संरचना, निर्णय प्रक्रिया तथा कार्य वातावरणलाई लैङ्गिक दृष्टिले परीक्षण गरी लैङ्गिक […]