टाटा टियागो ईभीले ल्यायो ‘ग्रेटेस्ट’ अफर, रोजाइमा उपहार पाइने - www.onlinekhabar.com
Source: onkh
१८ मंसिर काठमाडौं । टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटा टियागो ईभीका लागि अहिलेसम्मकै आकर्षक योजना सार्वजनिक गरेको छ । ‘ग्रेटेस्ट अफर अफ अल टाइम’ अफरमा ग्राहकले नै उपहार रोज्न पाउने छन् । ‘ग्राहकले सवारी खरिदसँगै आकर्षक पुरस्कार, ठूलो नगद छुट तथा प्रिमियम सेवाहरू प्राप्त गर्न सक्नेछन्’ सिप्रदी ट्रेडिङले भनेको छ…