रक्तदान कार्यक्रममा ९४ पिन्ट रगत सङ्कलन - gorkhapatraonline.com
Source: gork
यज्ञप्रसाद सापकोटागुलरिया (बर्दिया), कात्तिक १९ गते । बर्दियाको भुरिगाउँमा सञ्चालन गरिएको १६ औँ बृहत् रक्तदान कार्यक्रममा ९४ पिन्ट रगत सङ्कलन गरिएको छ । ठाकुरबाबा नगरपालिकाले हरेक...