जसले सार्वजनिक सम्पत्ति जोगाउन आफ्नो प्राणको आहुति दिए - nepalkhabar.com
Source: nkkb
सर्लाहीको ईश्वरपुर नगरपालिका–२ राइटरखोर निवासी रामईश्वर महतो सदा झै पुस १९ गते (शनिबार) पनि बिहान पाँच बजे नै उठे। परियोजनाको जंगल नकिजै छ उनको घर। परियोजनाको वन हेरालु चौकीदार (ज्यालादारी मजदुर) रहेका महतोले घरबाटै सुने जंगलमा बञ्चरो चलिरहेको आवाज। विगत १५ वर्षदेखि वन हेरालु अस्थायी पदमा कार्यरत महतोको जिम्मेवारी हो, प...