सिन्धुलीमा केपी–प्रचण्डको‘अघोषित साँठगाँठ’, राजन दाहालका कार्यकर्ताले मागे एमालेका लागि मत - www.ajakoartha.com
Source: arth
सिन्धुली– तत्कालीन माओवादी केन्द्रका सांसद राजन दाहालले संसद्मा बोल्दै ‘केपी ओलीले पशुपतिको जलहरीमा सुन होइन, पित्तल राखे’ भन्ने अभिव्यक्तिपछि देशव्यापी हंगामा मच्चियो । उक्त अभिव्यक्तिलाई लिएर नेकपा (एमाले) ले कडा आपत्ति जनाउँदै खण्डन गर्नुपर्ने मागसहित