धितोपत्र बजारमा आइजिन नम्बर विवाद भित्र लुकेको यथार्थ - aarthiknews.com
Source: aaab
काठमाडौं । पछिल्लो केहि महिना यता इन्टरनेशनल सेक्युरिटी आइडेन्टिफिकेशन नम्बर (आइजिन) को बिषयलाई लिएर नेपालको शेयर बजार निकै तातेको छ । सीडीएस एन्ड क्लियरिङ (सीडीएससी) ले दोस्रो बजारमा सूचीकृत कम्पनीहरुको धितोपत्रलाई संस्थापक र सर्वसाधारण गरी दुई वटा आइजिन नम्बर दिने प्रक्रिया अघि बढाएपछि यो बिषय झनै विवादीत बनेको छ । सीडीएससीले ‘धितोपत्र अभौतिकीकरण कार्यस…