एमाले, माओवादी र एकीकृत समाजवादीलाई पुनर्गठन गर्न २८ युवाको आह्वान - nepalkhabar.com
Source: nkkb
नेपालका तीन कम्युनिस्ट पार्टीलाई पुनर्गठन गर्न माग गर्दै २८ जना युवाहरुले आह्वान गरेका छन्। आज संयुक्त आह्वान पत्र जारी गर्दै उनीहरुले दल पुनर्गठनको काममा ढिलाइ नगर्न भनेका हुन्। नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)मा आबद्ध २८ युवाले दलहरूको पुनर्गठन गर्न भनेका छन्। एमाले केन्द्रीय सदस्यद्वय उषाकिरण तिम्सिना, अरविन्द सिंहसहितका ...