नेप्सेमा दोहोरो अंकको गिरावट, ५ अर्ब १ करोडकाे कारोबार - www.imagekhabar.com
Source: imkh
काठमाडाैं ।साताको पहिलो सेयर कारोबार दिन आइतबार नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ। नेप्से परिसूचक १०.२९ अंकले घटेर बन्द भएको हो। सेन्सेटिभ इण्डेक्स ३.२२ अंकले घटेर ४५१ .०७ विन्दुमा पुगेको छ। यसदिन ३२३ स्क्रिप्सको १ करोड २ लाख ७४ हजार १२६ कित्ता सेयर ५ अर्ब १ करोड ७५ लाख ९७ हजार २९४ रुपैयाँमा खरिदबिक्री भए। […] The post नेप्सेमा दोहोरो अंकको गिरावट, ५ अर्ब १ करोडकाे कारोबार appeared first on Imagekhabar - Online News Portal of Nepal.