ओली अब बस्नेछन् यस्तो ‘कुटी’ मा, निर्माण शुभारम्भ - www.samayapost.com
Source: smyp
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुरको गुन्डुमा नयाँ निवास ‘ओली कुटी’ निर्माणको औपचारिक शिलान्यास गरिएको छ । बिहीबार ओलीकी पत्नी राधिका शाक्यले उक्त निवासको शिलान्यास गरेकी हुन् । गत भदौ २४ गते बालकोटस्थित ओलीको पुरानो निवासमा आगजनी र तोडफोड भएको थियो । त्यसयता उनी भक्तपुरको गुन्डुमै बस्दै आएका छन् । जेन–जी […]