फिल्म ‘महाकाली’को सेटमा फरक अवतारमा अक्षय खन्ना - ekantipur.com
Source: kant
अहिले बलिउड अभिनेता अक्षय खन्ना फिल्म ‘धुरन्धर’को कारण चर्चाको केन्द्रमा छन् । फिल्ममा उनले रहमान डैकतको भूमिका निभाएका थिए ।