Redirecting...

‘पानीको अभाव र सङ्कटलाई समाधान गर्न जलस्रोत विधेयक आवश्यक’ - pradeskhabar.com

‘पानीको अभाव र सङ्कटलाई समाधान गर्न जलस्रोत विधेयक आवश्यक’ - pradeskhabar.com
Source: pkbr

काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले पानीको अभाव र वर्तमान अवस्थामा निम्तिएको सङ्कटलाई समाधान गर्न जलस्रोत विधेयक आवश्यक रहेको बताए । आज राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा ‘जलस्रोत विधेयक, २०८१’ माथि दफावार छलफलका क्रममा मन्त्री खड्काले