वीरगञ्जमा दिउँसो १ बजेसम्म लम्बियो कर्फ्यु - www.onlinekhabar.com
Source: onkh
धार्मिक एवं सामाजिक विषयलाई लिएर दुई समुदायले आइतबारदेखि वीरगञ्जमा लगातार प्रदर्शन गरिरहेका छन् । प्रदर्शनका कारण वीरगञ्ज अशान्त बन्दै आएको छ ।