सिद्धार्थ बैंकको वितरणयोग्य मुनाफामा वृद्धि, लाभांश क्षमता कति ? - www.ajakoartha.com
Source: arth
काठमाडौं- सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा अघिल्लो वर्षको ५८ करोड रुपैयाँबाट २२० प्रतिशतले बढेर १ अर्ब ८६ करोड