Redirecting...

काठमाडौंले पोखरा एभेन्जर्सलाई दियो १६६ रनको लक्ष्य - corporatekhabar.com

काठमाडौंले पोखरा एभेन्जर्सलाई दियो १६६ रनको लक्ष्य - corporatekhabar.com
Source: cork

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाडौं गोर्खाजले पोखरा एभेन्जर्सलाई १६६ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको काठमाडौँले २० ओभरमा ८ विकेट गुमाएर १६५ रन बनाएको हो । काठमाडौँका लागि बेन चार्लेजवर्थले सर्बाधिक ६४ रन बनाएका थिए भने भीम सार्कीले आक्रामक ब्याटिंग गर्दै २३ बलमा ५५ रन बनाएका थिए । त्यस्तै मिलिन्द कुमारले १३ रन बनाएका थिए । त्यसैगरी पोखराका बलरधनन्जय लक्शानले ४ विकेट लिए भने कुशल भुर्तेलले २, विपिन खत्री र किरण ठगुन्नाले एक एक विकेट लिएका थिए । The post काठमाडौंले पोखरा एभेन्जर्सलाई दियो १६६ रनको लक्ष्य appeared first on corporatekhabar : Nepals first corporate news magazine and portal.