एमाले महासचिव : महासचिवमा शंकर पोखरेल विजयी - bishwokhabar.com
Source: bsbk
काठमाडौँ– नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । बिहीबार सम्पन्न निर्वाच्नको अन्तिम मतपरिणामअनुसार महासचिवका उम्मेदवार सुरेन्द्र पाण्डेलाई पराजित गर्दै उनी विजयी भएको निर्वाचन आयोगका एक सदस्यले जानकारी दिए । पोखरेलले १ हजार २२८ मत प्राप्त गरेका छन् ।