Redirecting...

लेखराज भट्टले ७३४ ल्याउँदा योगेश भट्टराईले ल्याए ७०९ मत - annapurnapost.com

लेखराज भट्टले ७३४ ल्याउँदा योगेश भट्टराईले ल्याए ७०९ मत - annapurnapost.com
Source: anna

काठमाडौं : नेकपा एमालेको ११ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ। आज बिहान भएको दोस्रो नजिता अनुसार उपमहाचिवमा लेखराज भट्ट निरन्तर अगाडि रहेका छन्।  निर्वाचन आयोगका अनुसार भट्टलाई योगेश भट्टराईले पछ्याएका छन्। भट्टको ७३४ मत ल्याउँदा योगेशले ७०९ मत पाएका छन्। रघुवीर महासेठ ६६९,  विष्णु प्रसाद रिमाल ५४०, वैजनाथ चौधरी २७…