प्रधानमन्त्री कार्कीले गरिन् काठमाडौं–तराई द्रुतमार्ग निरीक्षण - www.onlinekhabar.com
Source: onkh
प्रधानमन्त्री कार्कीले द्रुतमार्गको प्रगतिबारे जानकारी लिँदै छिटो काम सम्पन्न गर्न निर्देशन दिएकी थिइन् । त्यसका लागि सरकारले आवश्यक सहयोग गर्ने उनको भनाइ छ ।