अनलाईन मार्फत नक्कली लगानीमा फसाउने त्यो घोटाला कारबाहीः ४७ देशका १३ हजार विदेशी नागरिकलाई के गर्दैछ म्यान्मा सैनिकले ? - arthadabali.com
Source: ARDB
म्यान्माको सैन्य शासनले थाइल्यान्डसँगको सीमाना नजिक पूर्वी कायिन राज्यमा रहेका अनलाइन घोटाला केन्द्रहरूमा गरिएको कारबाहीका क्रममा पक्राउ परेका सयौँ विदेशी नागरिक चाँडो फिर्ता लिन सम्बन्धित