रेमिट्यान्स ३५.४ प्रतिशतले बढ्यो, तीन महिनामा भित्रियो साढे पाँच खर्ब - everestheadlines.com
Source: evhd
काठमाडौँ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा नेपाल भित्रिने रेमिट्यान्स ३५.४ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको विवरणअनुसार,