मिडिया काउन्सील विधेयकमाथि सञ्चारमन्त्री गुरुङ र पत्रकारहरुबीच छलफल - www.dainiknepal.com
Source: dain
काठमाडौँ, १६ साउन । सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ र पत्रकारहरुबीच मिडिया काउन्सील विधेयकमाथि छलफल भएको छ । सञ्चार मन्त्रालयमा आज प्रेस चौतारी नेपालले छलफल आयोजना गरेको हो । छलफलमा नेपाल पत्रकार महासंघ, पत्रकारसँग सम्बन्धीत विभिन्न संघसंस्थाहरु, पत्रकार एवं सम्पादकहरुको उपस्थीति रहेको थियो । सञ्चार मन्त्री गुरुङले छलफलमा उठेका प्रश्नहरुको संबोधन गर्दै प्रेस […]