लैङ्गिक हिंसा : बुझौँ, रोकौँ, सशक्त बनौँ - ujyaaloonline.com
Source: unn
कुनै अस्वस्थ सामाजिक भूमिका, शक्ति असन्तुलन वा असमानताको कारणले हिंसा हुन्छ । प्रायः महिलामाथि हिंसाको प्रवृत्ति बढी देखिन्छ तथापि हिंसा सबै ठाउँमा र जो कोहीलाई पनि हुन सक्छ । घर, कार्यालय वा सार्वजनिक ठाउँमा नजानेर वा जानेर हिंसा भइरहेको हुन्छ वा देखिन्छ । हिंसा केवल शारीरिक हानि वा नोक्सानीमा मात्र सीमित छैन, यो मानसिक, प्राविधिक, सामाजिक वा आर्थिक रूपमा पनि भइरहेको देखिन्छ । नेपालको सन्दर्भमा हिंसाका स्वरूप धेरै देखिन्छन् । शारीरिक हिंसा जस्तै– कुटपिट, धक्का, पिट्ने, आगो लगाउने वा अन्य प्रकारका हानिकारक ...