Redirecting...

ठेक्का लागिसकेका आयोजनाहरुको बजेट कटौती नहुनेः अर्थमन्त्री खनाल - www.sidhakura.com

ठेक्का लागिसकेका आयोजनाहरुको बजेट कटौती नहुनेः अर्थमन्त्री खनाल - www.sidhakura.com
Source: dhku

सिंहदरबारमा बुधबार बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सदस्यहरुले आयोजना कटौतिका बिषयमा असन्तुष्टि जनाएपछि अर्थमन्त्री खनालले ठेक्का लागिसकेका र काम प्रारम्भ भइसकेका आयोजनाहरुमा बजेट कटौती नहुने स्पष्ट पारेका हुन ।