एमालेले भक्तपुरमा ३ लाख मानिस उतार्ने, १० हजार स्वयंसेवक खटाउने - farakdhar.com
Source: FRDH
नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि भक्तपुरको सल्लाघारीमा तयारी अन्तिम चरणमा पुगेको छ । मञ्च व्यवस्थापनलगायतको काम लगभग सकिएको हो । भक्तपुरको ऐतिहासिक पहिचानलाई ध्यानमा राख्दै मञ्चको पृष्ठभूमिमा चाँगुनारायणसहित काठमाडौंका विभिन्न मठमन्दिरहरूको आकृति राखिएको छ । मञ्चको आवाज करिब तीन किलोमिटर टाढासम्म आवाज सुन्न सकिने व्यवस्था गरिएको छ । २ हजार २६२ प्रतिनिधि सहभागी हुने महाधिवेशनको उद्घाटन सत्रमा एमालेले ३ लाख मानिस उतार्ने तयारी गरेको जनाएको छ । महाधिवेशनलाई भयरहित बनाउन १० हजार स्वयंसेवक ख...