Redirecting...

नेपालले खगेन्द्रप्रसाद र रुद्रकलीलाई कतार पठायाे - ujyaaloonline.com

नेपालले खगेन्द्रप्रसाद र रुद्रकलीलाई कतार पठायाे - ujyaaloonline.com
Source: unn

काठमाण्डाै – नेपालले खगेन्द्रप्रसाद र रुद्रकली नामका दुई वटा हात्ती कतार पठाएको छ । सरकारले उपहार स्वरूप दिएका दुई वटा हात्ती बोकेर कतार एअरवेजको विमान अघि बेलुका ५ बजे भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारका लागि उडेको हो । कतारबाट दिउँसो चाँडै आएको विमान हुस्सुका कारण अवतरण गर्न नसकेपछि कोलाकाता डाइभर्ट भएर पछि फेरि आएको हो । चितवन राष्ट्रिय निकुञ्जले दुवै हात्तीलाई बिदाइ गरेर हिजै भैरहवा पुर्‍याएको थियो । हात्तीसँगै चितवनका एक जना पशु प्राविधिकसहित रुद्रकलीका माउते बु...