Redirecting...

आयोगले आधिकारिकता दिएपछि कांग्रेस नेता, कार्यकर्ताको खुसीयाली [तस्बिरहरू] - ekantipur.com

आयोगले आधिकारिकता दिएपछि कांग्रेस नेता, कार्यकर्ताको खुसीयाली [तस्बिरहरू] - ekantipur.com
Source: kant

निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिएपछि सभापति गगन थापा पक्षका कार्यकर्ताले खुसी मनाउन थालेका छन् । निर्वाचन आयोग बाहिर शुक्रबार राति थापा र शेरबहादुर देउवा पक्षका कार्यकर्ताहरू भेला भएका थिए । आयोगले शुक्रबार साँझ विशेष महाधिवेशनलाई मान्यता दिएसँगै अब थापा पक्ष आधिकारिक कांग्रेस भएको छ ।