Redirecting...

वरिष्ठ उपाध्यक्ष पद हटाउने एमालेको निर्णय - farakdhar.com

वरिष्ठ उपाध्यक्ष पद हटाउने एमालेको निर्णय - farakdhar.com
Source: FRDH

नेकपा एमालेले पार्टी संरचनाबाट वरिष्ठ उपाध्यक्ष पद हटाउने निर्णय गरेको छ । दसौँ महाधिवेशनपछि गठित केन्द्रीय कमिटीको अन्तिम बैठकले विधान संशोधन गर्दै उक्त पद खारेज गर्ने निर्णय गरेको हो ।   संशोधित विधानअनुसार १९ सदस्यीय पदाधिकारी संरचनाको प्रस्ताव बन्द सत्रमा पेस गरिने पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । यसअघि गत भदौमा ललितपुरको गोदावरीमा सम्पन्न विधान महाधिवेशनले पदाधिकारी संख्या घटाएर १५ मा सीमित गर्ने व्यवस्था गरेको थियो । त्यही व्यवस्थाअनुसार महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने निर्णय...