केन्द्रीय कार्यसम्पादन समितिको निर्णय सुनाउँदै मीन विश्वकर्माले भने– अनुशासन उल्लङ्घन गरेकाले निष्कासन - ekantipur.com
Source: kant
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मासहितलाई कारबाही गर्ने निर्णय गरेको मीन विश्वकर्माले बताएका छन्।