Redirecting...

झापा-५ का लागि नेकपा उम्मेदवार तामाङको 'भिजन पेपर' सार्वजनिक  - ekantipur.com

झापा-५ का लागि नेकपा उम्मेदवार तामाङको 'भिजन पेपर' सार्वजनिक  - ekantipur.com
Source: kant

दमकमा आइतबार आयोजित पत्रकार सम्मेलनमा तामाङले आफ्नो २१ लक्ष्य र १७० गौरवका आयोजनासहितको 'भिजन पेपर' सार्वजनिक गरेका हुन् ।