Redirecting...

जेनजी आन्दोलनपछि नेपाललाई विश्वले हेरिरहेको छ : राष्ट्रपति - www.kathmandupati.com

जेनजी आन्दोलनपछि नेपाललाई विश्वले हेरिरहेको छ : राष्ट्रपति - www.kathmandupati.com
Source: kpti

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सफल बनाउन अपिल गरेका छन् । ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा शुभकामना दिँदै राष्ट्रपति पौडेलले युवापुस्ताको आन्दोलनपश्चात् देशमा विकसित राजनीतिक परिस्थितिलाई सम्पूर्ण नेपाली जनताका साथै अन्तर्राष्ट्रिय समुदायले विशेष चासोका साथ हेरिरहेको बताएका छन् । ‘देशको वर्तमान परिस्थितिलाई सामान्यीकरण गर्दै लैजान सरकार, […]