Redirecting...

सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित - ukaalo.com

सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित - ukaalo.com
Source: uklo

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार भएको खेलमा चितवन राइनोजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्सले आफ्नो अपराजित यात्रा कायमै राखेको छ। सुदूरपश्चिमले चितवनलाई ४९ रनले पराजित गरेको हो। यो जितसँगै सुदूरपश्चिमले ६ खेलमा लगातार जित हासिल गर्दै १२ अंक जोडेको छ। चितवनले भने ६ खेलमध्ये