Redirecting...

समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई १ लाखसम्म भुक्तानी दिने सरकारको तयारी  - www.onlinekhabar.com

समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई १ लाखसम्म भुक्तानी दिने सरकारको तयारी  - www.onlinekhabar.com
Source: onkh

कार्यविधिको मस्यौदा अनुसार सहकारी मन्त्रालयले अर्थ मन्त्रालयसँग २ अर्ब रकम माग प्रस्ताव गरेको प्रवक्ता गणेशप्रसाद भट्टले बताए ।