'जेनजी'सँगको सम्झौताबारे ओली- असंवैधानिक सरकारले गरेको अनधिकृत हर्कत - barnanmedia.com
Source: bnmm
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार र जेनजीबीचको सम्झौता अनधिकृत हर्कत रहेको जिकिर गरेका छन् । शनिबार (मंसिर २७) भक्तपुरको सल्लाघारीमा आयोजित पार्टीको ११औँ महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै ओलीले अन्तरिम सरकारले जेनजी सम्झौताका नाममा नाकट मञ्चन गरेको टिप्पणी गरेका हुन् । “वर्तमान सरकारले जालझल…