२१ वर्षिया युवतीको ब्राभित्र कन्डम, कन्डमभित्र कोकिनको झोल - pradeskhabar.com
Source: pkbr
काठमाडौं : ब्राजिलियन नागरिक इमिली मकाइले सान्तोष फरेरा साउन २१ गते ब्राजिलबाट दुबईलाई ट्रान्जिट बनाएर नेपाल आइपुगिन्। नेपालमा पछिल्लो समय भित्रिने कोकिन ब्राजिलहुँदै आउने भएकाले प्राय यो रुटबाट आउने यात्रुहरू प्रहरीको निगरानीमा पर्ने गरेका छन्। प्रहरीले