जननेता मदन भण्डारीको मान्यताका आधारमा पार्टीलाई बहुआयामिक पुनर्गठन गर्न आवश्यक: योगेश भट्टराई - www.imagekhabar.com
Source: imkh
काठमाडौं। नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी सभ्य, शिष्ट र सुसंस्कृत होस् भन्ने चाहेको बताउनुभउकाे छ। सचिव भट्टराईले शनिबार सामाजिक सञ्जालमार्फत यस्ताे बताउनुभएकाे हाे। क्रान्तिकारी विचार, गतिशील संगठन र जनमुखी कार्यशैली युक्त एमाले बनाउनुपर्नेमा उहाँकाे जाेड छ। सबैको सम्मान, आत्माग़ौरव युक्त एमाले, सहकार्य, सहअस्तित्व, सहकारितामा आधारित एमाले, सभ्य, शिष्ट, सुसंस्कृत एमाले, क्रान्तिकारी विचार, गतिशील संगठन […] The post जननेता मदन भण्डारीको मान्यताका आधारमा पार्टीलाई बहुआयामिक पुनर्गठन गर्न आवश्यक: योगेश भट्टराई appeared first on Imagekhabar - Online News Portal of Nepal.